• पर्यटकलाई आकर्षित गर्दै सुन्दर तिम्बुपोखरी

    पाँचथर । पाँचथर र ताप्लेजुङको सिमानामा पर्ने तिम्बुपोखरी पर्यटकीय स्थलको रुपमा परिचित छ । यस पोखरीमा पछिल्लो समय घुम्न जाने पर्यटकको संख्यामा समेत वृद्धि हुन थालेको छ । लेकाली स्थान तथा मानवीय गतिविधि कम हुने हुँदा फूलहरु फुल्ने यी दुई महिना तिम्बुपोखरी जाने उचित समय मानिन्छ । बर्सेनि कठिन भूगोल छिचोलेर यहाँ पुग्नेक...

  • ३० करोडको लगानीमा भरतपुरमा खुल्दै गार्डेन रिर्सोट

    चितवन । चितवनको भरतपुरमा सुविधासम्पन्न होटलहरु थपिने क्रम जारी छ । भरतपुर महानगरपालिका वडा नः ७ एयरपोर्ट नजिक ३० करोडको लगानीमा चितवन गार्डेन रिर्सोट निर्माण थालिएको छ । ४९ जना शेयर सदस्य रहेको सो रिर्सोट फलामे स्टक्चरमा तयार गरिने संस्थाका अध्यक्ष केशव कार्कीले जानकारी दिए । होटल १ विगाहा क्षेत्रफलमा फैलिनेछ । ८ मह...

  • पोखराको न्यूरोडमा अत्याधुनिक रेस्टुराँ खुल्यो

    पोखराको मुटु मानिने न्यूरोडमा अत्याधुनिक र सुविधासम्पन्न रेस्टुराँ सञ्चालनमा आएको छ । न्यूरोड भाटभटेनीको अगाडि सिटी स्क्वायर बैंकेट एण्ड रेस्टुराँ प्रालि सञ्चालनमा आएको हो । ७ करोड रुपैयाँको लगानीमा ५ रोपनी जग्गामा उक्त बैंकेट सञ्चालन गरिएको हो । ३ जना सञ्चालक र २ जना प्रवर्द्धकले उक्त बैंकेट सञ्चालन गरेका हुन् । ...