• योगमायासहित ६८ जना अरुण नदीमा किन डुबे

    साता सार्वजनिक चर्चामा रहेको पुस्तक हो– योगमाया । अमेरिकामा बसोवास गरिरहेकी नीलम कार्की निहारिकाको नयाँ उपन्यास हो, ‘योगमाया’ । र, यो गम्भीर विषयमा लेखिएको मात्र नभई लामो अनुसन्धानपछि बजारमा आएको पुस्तक हो । सत्य घटनालाई उपन्यासमा ढाल्न लेखकले निकै मेहनत गरेको देखिन्छ । कृति लेख्न कतिसम्म मेहेनत गर्नुपर्छ भन्ने यसले...

  • रमेशनाथ पाण्डेबारे सधैं एउटा कुरा खड्किरहन्छ

    काठमाडौं । चर्चित कार्टुनिस्ट दुर्गा बराल अर्थात वात्सायन ५३ वर्षअघि पोखराको आर्वाबाट कला सिक्न काठमाडौं आए । काठमाडौंमा विसं. ०२१ सालमा उनको भेट तत्कालीन पत्रकार एवं अहिलेका परराष्ट्रविद रमेशनाथ पाण्डेसँग भयो । काठमाडौंमा त्योबेला पाण्डेको सम्पादनमा ‘नयाँ सन्देश’ पत्रिका निस्कन्थ्यो । त्यही पत्रिकामा कार्टुन बनाउने...

  • प्रेम छिप्पिएपछि काँडा उम्रन्छ र घोच्न थाल्छ

    काठमाडौं । एक साताअघि साहित्यकार प्रगति राईको उपन्यास ‘बिर्सिएको मृत्यु’ प्रकाशित भयो । राईका केही शुभचिन्तक पाठकहरुले आफ्नी प्रिय लेखकको समाचार प्रकाशित नभएपछि हामीलाई फोन गरेर चासो राखे । एउटा लेखकप्रति पाठकले दिएको त्यो महत्वपूर्ण सम्मान थियो । र, त्यही सम्मानलाई पछ्याउँदै हामी प्रगति राईलाई भेट्न उनको घरसम्म पुग्यौ...

  • मन्दिरा मधुश्रीको कथाः पर्खाल

    (मन्दिरा मधुश्री नवोदित कथाकार हुन् । मन्दिराले वीपी कोइरालाले जस्तै यौन मनोविज्ञानमा आधारित कथा लेख्छिन् । उनका कथामा यौन मानोविज्ञानसँगै सामाजिक परिवेश र विषयवस्तु पनि समेटिएको पाइन्छ । मन्दिराको पहिलो कथा संग्रह ‘बुधनको घोडी’ हो । यसबाहेक उनका फुटकर कथाहरु विभिन्न पत्रपत्रिकामा पढ्न पाइन्छ । यहाँ प्रस्तुत ‘पर्खाल’ ...