• दिपकराजले छोरीलाई अपार्टमेन्ट गिफ्ट दिने

    हास्यकलाकार दिपकराज गिरीले आफ्नी एक्ली छोरी मौसमीको कन्यादान त गरिसकेका छन् । साथै उनले छोरी-ज्वाईलाई काठमाडौंमा अपार्टमेन्ट गिफ्ट दिने भएका छन् । नुवाकोट विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितका छोरा सुशील पण्डितसँग मौसमीको शनिबार परम्परागत रिति-रिवाज अनुसार विहे भएको हो । पुरानो वानेश्वरस्थित ‘बाजेको सेकुवा’ मा वैवाह...