म्यादी प्रहरी मृत्यु घटनाका दोषीलाई कारवाही हुन्छः मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कालिकोटमा प्रहरीको गोली लागेर मृत्यु भएका म्यादी प्रहरीको परिवारलाई उचित क्षतिपूर्ति दिलाउने प्रतिवद्धता जनाएका छन् । उनले घटनाको दोषीलाई कारवाही हुने पनि बताए ।कालिकोटमा गत मंसिर १० गते प्रहरीको गोली लागेर सान्नीत्रिवेणी गाउँपालिका तिकुवाका म्यादी प्रहरी विवेक ऐडीको मृत्यु भएको थियो । निर्वाचन सुरक्षाका लागि भर्ना भएका म्यादी प्रहरीहरुले सेवा सुविधाको माग गर्दै आन्दोलन गर्दा गोली चलाइएको थियो ।

मूल धारका राजनितिक दलहरु कमजोर बन्दा अराजकताले प्रसय पाउँछ – कांग्रेस नेता शेर्पा

सोलुखुम्बु – नेपाली कांग्रेसका वैचारिक नेता आङगेलु शेर्पाले जनताका मुद्धालाई उठाउन नसके कांग्रेसको अस्तित्व नरहने बताएका छन् । योहो बहसमा पत्रकार जीवराम भण्डारीसंग कुराकानी गर्दै कांग्रेस नेता शेर्पाले जनताको वास्तविक मुद्धा समाधानमा मूलधारको पार्टी संवेदनशील नबन्ने हो भने जुनसुकै राजनितिक दलको पनि अस्तित्व सकिदै जाने बताए । ‘कांग्रेसको हकमा पनि त्यहि कुरा लागू हुन्छ ।’ उनले...

बचत र मुद्दतीको ब्याज अन्तर इतिहासमै सबैभन्दा कम

काठमाडौं । इतिहासमै पहिलो पटक बचत खाता र मुद्दती निक्षेप खातामा पाइने ब्याजदर लगभग उस्तै हुन पुगेको छ । अहिले सबै वाणिज्य बैंकले व्यक्तिगत लगानीकर्तालाई मुद्दती निक्षेपमा अधिकतम ११ प्रतिशत ब्याजदर दिएका छन् । मुद्दती निक्षेपमा ११ प्रतिशतभन्दा धेरै ब्याजदर कायम गर्न नपाइने नेपा...

विष्णु खत्रीको ‘रिनै रिनको’ (भिडियो)

सोलुखुम्बु – विष्णु खत्री लोक तथा दोहोरी गायनमा स्थापित नाम हो । पाकापुस्ता देखि कान्छा पुस्तासम्मका मन मस्तिष्कमा बसेका खत्रीले यो बर्ष पनि चाडपर्व विशेष दोहोरी गीत बजारमा ल्याएका छन् । दशैँ ब्राण्ड जस्तै बनिसकेका खत्रीको सृजना सुन्न तथा हेर्न स्रोता तथा दर्शक बर्षेनी आतुर रह...

  • विष्णु खत्रीको ‘रिनै रिनको’ (भिडियो)

    सोलुखुम्बु – विष्णु खत्री लोक तथा दोहोरी गायनमा स्थापित नाम हो । पाकापुस्ता देखि कान्छा पुस्तासम्मका मन मस्तिष्कमा बसेका...

  • सत्यराजलाई ‘साढे ७’ !

    गायक भर्सेज अभिनेता सत्यराज आचार्यको निर्माण र अभिनय रहेको फिल्म ‘साढे ७’ अहिले सिनेमाघरहरुमा प्रदर्शनरत छ । उनी यही फिल...

  • मिलन अमात्यको म्युजिकल ट्याटु

    गायिका मिलन अमात्य अहिले सांगीतिक कार्यक्रमका लागि बेलायतमा छिन् । कार्यक्रममा व्यस्त गायिकाले युकेको ‘एभरेष्ट ईन्क’मा ‘...

न्यूयोर्कमा ‘अन्त्यहीन इच्छा’को लोकार्पण

न्यूयोर्क । अनेसास बोर्ड अफ ट्रष्टी उपाध्यक्ष तथा साहित्यकार गीता खत्रीको साझा प्रकाशनबाट प्रकाशित छैठौं पुस्तक कृति ‘अन्त्यहीन इच्छा’ कथासंग्रहको लोर्कापण गरिएकिो छ । न्यूयोर्क​स्थित ज्याक्सन हाइटस् हिमालयन याकमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, न्यूयोर्क च्याप्टरको आयोजनामा कविता वाचन कार्यक्रम सहित कृतिको लोकार्पण गरिएको हो । कृतिको पञ्चकन्याबाट लोर्कापण गरियोको हो । कृति समिक्षा साहित्यकार तथा वाणिज्यदू...

पोखरामा सोमबारदेखि दृष्टिविहीन क्रिकेट प्रतियोगिता

पोखरामा प्रदेश स्तरीय दृष्टिविहीन महिला टि-ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ । नेत्रहीन क्रिकेट संघ कास्कीको आयोजनामा सोमबारदेखि पोखरा रंगशालास्थित क्रिकेट मैदानमा प्रतियोगिता हुन लागेको हो । पोखरा एविलिस फाउण्डेसन फिनल्याण्डको सहयोगमा हुने प्रतियोगिताको तयारी पूरा भएको संघले आइतबार पत्रकार सम्मेलन गरी जान...

उहिलेका डाक्टर भगवान, अहिलेका हाइटेक !

काठमाडौं । छाती तथा क्यान्सर रोग विशेषज्ञ डा. एमके पिया आफ्नो पालाका चर्चित डाक्टरमध्ये एक मानिन्छन् । कम औषधि प्रयोग गरेर विरामीको राम्रो जाँच गर्ने डाक्टरहरुको सुचीमा पिया अग्रपंक्तिमा पर्छन् । उनको मान्यता छ, विरामीलाई कम औषधिमै पनि राम्रो उपचार गर्न सकिन्छ । डा. पिया चिकित्सा क्षेत्रमा लागेको झण्डै चार दशक भयो । चार दशकमध्ये उनले करिब ३२ वर्ष त छातीसम्बन्धी रोगको उपचारमै बिताए । यस क्रममा उनले नेपालीहरुको स्वा...